Comments Add Comment

Advertisment

SKIP THIS

सिडिओ र एसपीलाई कोरोना संक्रमण

२७ पुष , काठमाडौ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कोरोना संक्रमण भएको छ ।

सिडिओ थानेश्वर गौतम तथा एसपी कृष्ण प्रसाईलाई संक्रमण भएको हो । रुघाखोकी लागेपछि उनीहरुले चेक गराएका थिए । दुवैको स्वास्थ्य सामान्य छ । जिल्ला प्रशासनका अन्य कर्मचारीलाई पनि संक्रमण भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment