Comments Add Comment

Advertisment

SKIP THIS

सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु

३१ साउन , काठमाडौ । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सिन्धुली तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो। बोलेर दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्।

बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment