Comments Add Comment

Advertisment

SKIP THIS

सिन्धुलीबाट बुवाको हत्या आरोपमा छोरा पक्राउ

२९ साउन , काठमाडौ । बुवाको हत्‍या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पन्चचौरीस्थित लामपाते बस्ने ५८ वर्षीय लालबहादुर विकको हत्या आरोपमा उनकै २१ वर्षीय छोरा अमृतलाई पक्राउ गरेको हो।

गएराति अमृतले सुतिरहेका बुवा लालबहादुरको टाउकोमा बन्चरोले प्रहार गरी हत्या गरेका थिए।

अमृत उनका माइला छोरा हुन्। हत्याको खबरपछि प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीले अमृतलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment