Comments Add Comment

Advertisment

SKIP THIS

कानुन् मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण

१३ माघ काठमाडौँ । कानुन् न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री बडुलाई संक्रमण पुष्टि भएको हो ।

बुधबार पिसीआर परीक्षण गर्दा बडुमा संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ । संक्रमण देखिएसँगै उनी आइसोलेसनमा रहने सचिवालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

३१५ जनामा कोरोना संक्रमण

थप ३७ जनामा कोरोना संक्रमण