Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट एक न्यायाधीशको मृत्यु

२१ जेठ , काठमाडौ । कोरोना संक्रमणबाट एक न्यायाधीशको मृत्यु भएको छ ।

संक्रमित जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको हो ।

ललितपुरको स्टार अस्पतालमा उपचाररत उनको बिहीबार निधन भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

सिडिओ र एसपीलाई कोरोना संक्रमण

२६५ जनामा कोरोना संक्रमण

थप ६ जनामा कोरोना संक्रमण