Comments Add Comment

Advertisment

SKIP THIS

लमजुङका डिएसपीले मानवसेवा आश्रममा रहेका बुढा- बुढी लाई जाडोको लागि ब्ल्याङकेट सहयोग

२४ कात्तिक , काठमाडो । मानवसेवा आश्रमको सेवालाई नजिकबाट महसुश गर्नुहुने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले आश्रममा रहेका बुढा बुढी लाई लागि जाडो मौसमलाई न्यानो बनाउनको लागि आवश्यक न्यानो ब्ल्याङकेट कपडा १० थान सहयोग गर्नुभएको छ ।

यसै बिच परोपकारी भावनाले ओत-प्रेरितको अभिभावक्त्व जहाँ रहे पनि सदैव महिला, बालबालिका र जेष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखी सेवा दिन समेत आग्रह गरेका छन् साथै सदैव खुशी खुशिको साथ खान पुगोस् दान दिन पुगोस् भगवानसँग हाम्रो प्रार्थना हजुरको न्यानो साथ र सहयोगको लागि धेरै धेरै धन्यबाद समेत व्यक्त गरेका छन् ।

प्रेमले भरिएको आँखा श्रद्धाले झुकेको शीर सहयोग गर्दै गरेको हात असल मार्गमा हिड्दै गरेको पाउ र सत्यले जोडिएको जिब्रो ईश्वरलाई मात्र होईन हामी सबैलाई मन पर्छ ।

सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि मानवीय सेवामा साथ प्रेरणा र सहकार्यको लागि तलको नम्बरमा सम्र्पक गर्न सक्नुहुनेछ ।
९८५५०७६००१ देखि ९८५५०७६०१५ सम्मका सम्पर्क नम्बरहरु
९८४३३४७६०० देखि ९८४३३४७६४९ सम्मका सम्पर्क नम्बरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै