Comments Add Comment

Advertisment

SKIP THIS

थप ४५६ जनामा कोरोना संक्रमण, ८० जना डिस्चार्ज

६ साउन , काठमाडौँ । थप ४५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८३ हजार १ सय ३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २८ सय ४१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६८ हजार ३०८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै