Comments Add Comment

Advertisment

SKIP THIS

जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि. को चौर्धौ बार्षिक साधारण सभाको निमन्त्रणा

१० असोज , काठमाडौ । काठमाडौ महानगर पालिका-१६ बालाजु स्थित रहेको जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि.को चौर्धौ बार्षिक साधारण सभा सम्पन्न भएको शुभ- अवसरमा कार्यक्रममा सबै सेयर सदस्यहरुमा निमन्त्रणा गरेको छ ।

उक्त संस्थाको वर्तमान अध्यक्ष सालिकराम हुन् । बजारमा धेरै सहकारी मध्येको भेगिय नं १ बनेको यसै संस्थाका उपाध्यक्ष देबेन्द्र कुमार श्रेष्ठले न्युज24ग्यालेक्सीलाई बताए ।

श्रेष्ठ उपाध्यक्षमात्र नभई काठमाडौ महानगरपालिका वडा-१६ का एक सामाजसेवी पनि हुन् उनले धेरै योगदान गर्दै आएको खबर प्राप्त भएको छ ।

जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि. ले यहि आउदो शुक्रबार १२ गते Gorkha Palace Events And Management मा बिहान १० बजेको बिहानी समयमा सबै उपस्थितिको लागि हादिक अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment