क्रिप्टो करेन्सी कारोबार गर्ने स्याङ्जाका शनिलाई प्रहरीले टोखाबाट पक्राउ -
Comments Add Comment

क्रिप्टो करेन्सी कारोबार गर्ने स्याङ्जाका शनिलाई प्रहरीले टोखाबाट पक्राउ

काठमाडौँ । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट घर भएर काठमाडौँ बस्ने शनि भण्डारी छन् । ५४ वर्षीय भण्डारी काठमाडौँ महानगरपालिका–८ टोखास्थित सुन्दर बस्तीमा बस्छन् ।

बिहीबार उनलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए । उनको मोबाइलमा क्रिप्टोकरेन्सी कारोबार गरेको विवरण भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै