Comments Add Comment

Advertisment

SKIP THIS

यो दिलको ढोका

                                                            गोबिन्द राज ओझा (राजन)

यो दिलको ढोका खुल्लै छ
तिमि आउछौ भनेर बाटोमा बसिएछ
तिम्रो झझल्को आईरहन्छ
किन मलाई तिम्रो सम्झनाले सताउछ

हेर्छु मैले तिमिलाई हासेर हिडेको
सम्झन्छु जिस्क्याएर खुसि भएको
तिम्रो मायामा डुबेर बसेको छु
मेरो रुमाल चिनो तिमिलाई दिएको छु
कल्पना डुबेर मैले बसेको छु
तिम्रो मायाले सतायर आएको छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै