Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा ७२ वर्षका वृद्धले लिए नागरिकता

३१ असोज , काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङका चित्रबहादुर बोहराले ७२ वर्षको उमेरमा नागरिकता लिएका छन् ।

बोहरालाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता प्रदान गरेका हुन् । उनले अहिलेसम्म नागरिकताको काम नपरेकाले नबनाएको बताए । प्रहरीसँग डर लाग्ने भएकाले नागरिकता बनाउन नआएको बताए ।

नागरिकता पाएपछि अब बोहराले वृद्ध भत्ता पनि पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै