Comments Add Comment

Advertisment

SKIP THIS

मतदानको समय आधा घण्टा थपियो : एमाले महाधिवेशन

१४ मंसिर , काठमाडौ । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ ।

आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment