Comments Add Comment

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य स्थीर

२० मंसिर, काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थीर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार आइतबारकै मूल्यअनुसार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि सोमबार प्रतितोला एक हजार २०० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै