Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप आईपीएलमा किन बिकेनन् ?

२ फागुन , काठमाडौं । सन् २०२० सम्म सन्दीप लामिछानेको करियरमा सबै कुरा ठिकठाक चलिरहेको थियो । प्लेइङ सेटमा नियमित नपरेपनि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा उनी आबद्ध नै थिए ।

विश्वभरका अन्य व्यवसायीक लिग प्रतियोगिताहरु खेलिरहकै थिए । विग वास लिग (बिबिएल) देखि क्यारेवियन प्रिमियर लिगसम्ममा ‘फ्रेन्चाइज’ को नजर उनीमाथि थियो । गत वर्ष आइपीएलमा ‘मेगा अक्सन’ को पालो थियो । तर त्यसपटक मेगा अक्सन नभएर मिनी अक्सनमै सिमित भयो ।

दिल्ली क्यापिटल्सले तीन वर्षको आबद्धतापछि सन्दीपलाई रिलिज गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै