Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ-७ मा कांग्रेसको प्यानलै विजयी

०८ जेठ , काठमाडौं । काठमाडौँ महानगरपालिकामाको वडा नम्बर–७ को मत परिणाम घोषणा गरिएको छ ।

सोअनुसार काठमाडौँ –७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन् । उनले दुई हजार ८६७ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यहरूमा पनि सबै कांग्रेस उमेदवार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै