Comments Add Comment

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य स्थिर

१८ पुष , काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य र १ हजार ४ सय रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आजपनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै आज पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले वृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनचाँदीको मूल्य स्थिर

सुन र चाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

Advertisment

छुटाउनुभयो कि? सबै

सुनचाँदीको मूल्य स्थिर

सुन र चाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर