Comments Add Comment

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य स्थिर

२१ मंसिर , काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य पनि बुधबार स्थिर रहेको छ । मंगलबार १३५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनचाँदीको मूल्य स्थिर

सुन र चाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

Advertisment

छुटाउनुभयो कि? सबै

सुन र चाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर