Comments Add Comment

Advertisment

SKIP THIS

सुन र चाँदीको मूल्य स्थिर

२३ साउन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ नै कायम राखिएको छ।

गत साताको शुक्रबार ९६ हजार आठ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार तोलामा पाँच सयले घटेको थियो।

चाँदी पनि प्रतितोला एक हजार २०५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

Advertisment

छुटाउनुभयो कि? सबै

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर