Comments Add Comment

Advertisment

SKIP THIS

केटाले बिहे गर्न नमानेको भन्दै माइतीघरको पोलमा चढिन् महिला

२६ साउन , काठमाडौ । लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।

सहारा साहीले शनिबार दिउँसो पोलमा चढेर हाम फाल्ने प्रयास गरेकी हुन् । साहीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

२ वर्षसम्म लिभिङ रिलेशनमा बसेका पुरुषले विवाह गर्न नमानेको भन्दै उनी उक्त पोलमा चढेकी थिइन् ।

विगत एक महिनादेखि उनी माइतीघरमा धर्ना बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment