Comments Add Comment

Advertisment

SKIP THIS

माइतीघरमा कुलमानका समर्थक र प्रहरीबीच झडप

२६ साउन , काठमाडौ । माइतीघरमा प्रदर्शन गर्न पुगेका कुलमान घिसिङका समर्थक र प्रहरीबीच झडप भएको छ ।​​

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेका युवा र प्रहरीबीच झडप भएको हो।​​

प्राधिकरणलाई डुबाउन पाइँदैन लगायतका नारा लगाउँदै युवाहरू बीच सडकमा बसेपछि प्रहरीले हटाउन खोजेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment