Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरबाट मानिस हराएको सुचना : खोजी गरिदिन परिवारको आग्रह

१८ चैत , काठमाडौ । काठमाडौको तार्केश्वर नगरपालिका वडा न ५ धितालथोक निवासी प्रलाद धिताल सम्पर्क बिहिन भएका छन् ।

मिति २०८०-१२-१७ गते दिउसो २ बजे देखि सम्पर्क बिहिन हुनु भएको परिवार सदस्यले बताएका छन् कोहि कसैले कहि कतै देख्नु भएको छ भने नजिकैको प्रहरी चौकी वा तपशिल सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

9849992594

9841875320

9843362053

9849762189

9841811488 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment