Comments Add Comment

Advertisment

SKIP THIS

भरूवा बन्दुकसहित दुईजना पक्राउ

२७ साउन , काठमाडौ । दाङको तुलसीपुरबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ४ सुनवलपुरका ३६ वर्षीय टंककुमार सिजाली र २९ वर्षीय युवराज गिरी ‍छन् ।

गएराति झन्डै १२ बजेतिर प्रहरीले तुलसीपुर – ४ ठूलाखाली क्षेत्रमा गस्‍ती गर्ने क्रममा स्थानीय गादीबरा सामुदायिक वनमा उनीहरुलाई फेला पारेको थियो।

शंकाष्पद अवस्थामा फेला परेका उनीहरुको खानतलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने २१ व्टा छर्रा बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment