Comments Add Comment

Advertisment

SKIP THIS

गणेश कार्कीलाई रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी

६ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई दिइएको छ ।

यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा देश बाहिर जाने भएका कारण कार्कीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो । मनिष झा असोज ७ गतेदेखि १४ गतेसम्म मुलुक बाहिर रहने छन् ।

कार्की पार्टीको केन्द्रीय समिति सदस्य हुन् । उनी बेलाबेला आफ्नै पार्टीमाथि प्रश्न उठाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै