Comments Add Comment

Advertisment

SKIP THIS

बिरामीको लापरबाहीबाट मृत्यु भएको भन्दै आफन्तको प्रदर्शनले मेडिकल कलेज जोरपाटी तनावग्रस्त

२२ कात्तिक , काठमाडौ । बिरामीको मृत्युमा लापरबाही भएको भन्दै आफन्तले विरोध गरेपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज तनावग्रस्त बनेको छ ।

उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको आफन्तले आरोप लगाएका छन् । अस्पतालको मूलगेटमा प्रदर्शन गर्दै उनीहरूले घटनाको छानबिन, उपचपारमा संलग्न डाक्रमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नाराजुलुशसहित प्रदर्शन हुन थालेपछि मेडिकल कलेजमा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै