Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध

१८ साउन , काठमाडौं । बाजुराको दुई ठाउँमा पहिरो खसेको छ।

बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान पहिरो खसेको हो ।

पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै