Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

१६ भदौ ,काठमाडौ । कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलकी १० वर्षीया चन्द्रा चन्दको मछली खोलाले बगाउँदा मृत्यु भएको हो ।

बाख्रा चराउन जाँदा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

पानीमा डुबेर बालिकाको मृत्यु

नुवाकोटमा खोलाले बगाएर एक बेपत्ता