Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्राध्यक्ष सी चिनफिङ सिन्च्याङको सिमन गाउँमा

३२ असार , काठमाडौं । जुलाई १४ तारिख सिन्च्याङ भ्रमणमा रहँदा राष्ट्राध्यक्ष सी चिनफिङले तुर्पन शहरको सिमन गाउँको अवलोकन गर्नु भएको छ। यो गाउँको विकासलाई प्रबर्द्धन गर्ने कार्यबारे उहाँले सर्वेक्षण पनि गर्नुभएको छ।

ग्रामीण क्षेत्रको पुनरूत्थान र विकास बनाउने रणनीति राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१७ को अग्टोबर १८ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको थियो। उहाँले ग्रामीण क्षेत्रको विकास स्थानीय विशेषता बमोजिम उपयुक्त उद्योग व्यवसायको निर्माण गर्नुपर्ने बिषयमा धेरै पटक महत्व दिनुभएको छ। साथै जातीय क्षेत्रको उच्च गुणस्तरको विकासका लागि साझा धनी बनाउने सहयोगी उपाय खोज्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो।

उक्त सिमन गाउँले स्थानीय विशेष श्रोतको प्रयोग गरी प्रविधिमार्फत कृषिको विकास गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै