Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

१५ पुष , काठमाडौ । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका-६ चानदेव ढक्का शिविरमा ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका भूपेन्द्र सिंहकी ११ बर्सिया छोरी अमृता सिंहको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको हो । चालक र ट्याक्टर अहिले प्रहरी नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment