Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित ४ जना पक्राउ

१२ जेठ , काठमाडौं । धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिकबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र स्पास २ क्याप्सुल सहित सोही उपमहानगरपालिका-३ चटकपुर बस्ने २३ वर्षीय केशव महरा समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment