८ असार , काठमाडौं । गैर सरकारी संघ संस्था महासंघ नेपालको केन्द्रीय समिति बैठकबाट तार्केश्वर-४ कि काेपिला कुवर केन्द्रीय सस्दय भएकी छिन् ।
बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा आफ्नो दायित्व पुरा गर्दै आएकी तारकेश्वर-४ निवासी श्री कोपिला कुवँर गैर सरकारी संघ संस्था महासंघ नेपालको केन्द्रीय सदस्य भएकाे हाे ।
उनी केन्द्रीय सदस्य भएलगतै सामाजिक सन्जालमा हार्दिक बधाई तथा आगमी कार्यकाल सफलताको हार्दिक शुभकामना दिनेकाे लर्काे रहेकाे छ ।

उक्त सस्थामा आफुले सकेकाे याेगदान गर्छु भन्दै काेपिलाले आफ्नाे मन्तव्य व्यक्त गरिन् ।






