Comments Add Comment

Advertisment

SKIP THIS

युवती प्रयोग गरी डान्सबारमा लुटपाट, आठ जना प्रहरी फन्दामा

२३ मंसिर , काठडमाडौं । युवती प्रयोग गरी भारतीय नागरिकलाई डान्सबारमा लुटपाट गर्ने आठ जना पक्राउ परेका छन् । नयाँ बसपार्क मित्रनगरस्थित फ्याफुल्ला डान्सबारमा गत १५ मंसिरको राती लुटपाट भएको हो ।

प्रहरीले सिन्धुपाल्चोकका सुनिल तामाङ, सिन्धुलीका सहदेव तामाङ, काठमाडौं टोखाका जीवन तामाङ, धुम्बाराहीका विश्वदिप तामाङ, सिन्धुपाल्चोकका फुर्वा तामाङ, नुवाकोटका मुस्कान तामाङ , सिन्धुलीका शम्शेर तामाङ र काभ्रेका भिमबहादुर तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका उपर चोरी डाँका मुद्दामा कारबाही अघि बढेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

ग्राहकलाई सुरुमा युवतीसँग नजिक्याउने र यौन दुव्र्यवहारको मुद्दामा फसाइदिने भन्दै उनीहरुको धनमाल लुटेका थिए । यस्तो धन्दामा संलग्न पाँच डान्सबारका सञ्चालकलाई हालै महाराजगञ्ज वृत्तले पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै