Comments Add Comment

Advertisment

SKIP THIS

३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि


६ जेठ, काठमाडौ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ९३२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – २२७
१०-१९ वर्ष – ५२९
२०-२९ वर्ष – १८१८
३०-३९ वर्ष – १९३२
४०-४९ वर्ष – १४१५
५०-५९ वर्ष – ११७०
६०-६९ वर्ष – ६६४
७०-७९ वर्ष – ३०३
८०-८९ वर्ष – ११२
९०-१०० वर्ष- २७
अज्ञात- ३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै