Comments Add Comment

Advertisment

SKIP THIS

विश्वकप छनोट : नेदरल्यान्ड्सले लाटभियालाई हरायो

२३ असोज , काठमाडौ । फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १=० गोलले हराएको हो ।

नेदरल्यान्ड्सको जितमा डाभी क्लासेनले १९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्सको ७ खेलमा १४ अंक छ । लाटभिया ५ अंकसहित पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै