Comments Add Comment

Advertisment

SKIP THIS

हरियो साडीमा सजिएर वृक्षारोपण ; राष्ट्रपति विद्यादेवी भण्डारी

२२ जेठ , काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेकी छन् ।

शनिबार दिवसको अवसरमा हरियो साडीमा सजिएर उनले वृक्षारोपण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शीतल निवास परिसरभित्र सुरक्षा व्यवस्थासहित वृक्षारोपण गरेकी छन् । राष्ट्रपति भवन परिसरमा कर्मचारीसहित वृक्षारोपण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै