Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

७ पुष काठमाडौ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनको मूल्य

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो