Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

११ असार , काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आजको मूल्यसूची तय गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो सोमबारकै मूल्यमा आजपनि कारोबार सुरु भएको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय १५ छ । हिजो १८ सय २० मा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको मूल्य तोलामा एक सयले घट्यो

आज सुनको मूल्य