Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बोलाइयो

२२ कात्तिक , काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

आजै अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ । सचिवालयका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु, दैनिक प्रशासनिक कामकारबाही तथा नियमित एजेन्डामै छलफल हुनेछ ।

यसअघि साताव्यापी बेलायतको भ्रमणमा तथा जलवयुसम्बन्धी सम्मेलन कोप( २६ मा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै