Comments Add Comment

Advertisment

SKIP THIS

भरतपुर महानगर अपडेट : रेनुलाई उछिन्दै विजयले लिए अग्रता

०१ जेठ , काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता लिएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् । सुवेदीले ३ मतको अग्रता लिएका हुन् ।

आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै