Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीले सहकारी ठगीका अभियुक्तलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं: सहकारी ठगीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ।

काठमाडौंको तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतीलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको हो।

बाँकेको नेपालगञ्ज घर भएका उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै