Comments Add Comment

Advertisment

SKIP THIS

कोहलपुर डिएसपी खनालले शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याए बिदा

(महेन्द्र सिंह)
२२ चैत , काठमाडौं । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा १ बर्षे कार्यकालमा कोहलपुर क्षेत्रको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रहरी कार्यालय बाँके स्थानिय सरकारका नगरपालिका तथा गाउँपालिकाहरु,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै डिएसपी रबिन्द्र खनालको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी कर्मचारिहरुलाइ भित्री हृदयदेखि नै कर्तव्यपालनामा उत्प्रेरित,प्रहरी संगठन तथा प्रहरी कर्मचारिप्रती सकारात्मक सोच तथा चिन्तन, आन्तरिक संस्थागत सुधार ,पेशाप्रती इमान्दारीता,लगनशिलता ,सेवाग्राही लाई सम्मानसहितको प्रहरी सेवा, कानुन कार्यान्वयनमा कतिबद्द हुँदै सरोकारवाला निकायहरुसङ्ग कानुनबमोजिम प्रभावकारी समन्यव ,बिभागिय नीति निर्देशनको पुर्ण पालना तथा प्रभावकारी कार्यान्वयन, प्रहरी कर्मचारिहरुका समस्याहरुको दिलचस्पी दिएर समाधान, प्रहरिका सेवा सुबिधाहरुको समान बितरण लगायतका नीतिगत र व्यवहारिक ज्ञानहरु हार्मो लागि सधैंव मार्गदर्शनको रुपमा रहने छन । १ वर्षे कार्यकाल सुखद तथा सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाईका साथै आगामी दिनहरुमा ब्यक्तिगत तथा व्यावसायिक जीवन आगामी स्याङ्जा जिल्लाको प्रहरी प्रबक्ताको जिम्मेवारी सफलताको शुभकामना डिएसपी ईश्वर सर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै