Comments Add Comment

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई कोरोना संक्रमण

२७ मंसिर, काठमाडौ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि उनको अहिले उपचार भइरहेको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आइतबार संक्रमण पुष्टि भएपछि आराम गरिरहेका उनले उपराष्ट्रपति डेविड माबुजालाई राष्ट्रपतीय अधिकार प्रत्यायोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

८ हजार बढी संक्रमण मुक्त भए

थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण

थप ७३ जनामा कोरोना संक्रमण