Comments Add Comment

Advertisment

SKIP THIS

रुसको कब्जामा रहेको क्राइमियामा अर्को विस्फोट

१ भदौ , काठमाडौं । रुसको कब्जामा रहेको क्राइमियामा फेरी अर्को विस्फोट भएको छ । क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा आक्रमण भएको छ भने तोडफोड गरिएको छ ।

क्राइमियामा रुसी सैन्य आधार शिविरमा आक्रमण भएलगत्तै अर्को पनि विस्फोटको घटना भएको छ । रुसी अधिकारीहरूले जेन्कोइ क्षेत्रमा विस्फोट भएको बताएका छन् । विष्फोटका कारण झण्डै तीन हजार मानिस विस्थापित भएका छन् । घटनामा मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । रेलवे स्टेशनमा क्षति पुगेको छ । यो विस्फोटको घटना युक्रेनले गराएको रुसले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै