२१ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९१ जनामा कोरोना संक्रमण भएको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ सय ६२ जना डिस्चार्ज भएका छन । त्यस्तै आज मृत्यु हुनेको संख्या शून्य रहेको छ ।





