Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ७०१ सईको सरुवा, को कहाँ ? [सूचीसहित]

२० असोज , काठमाडौ ।  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७०१ जना प्रहरी नायव निरीक्षक (सई) को सरुवा गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयानुसा उनीहरुको सरुवा गरिएको हो । कार्तिक महिना देखिको तलब भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको छ ।

को कहाँ पुगे ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment