६ बैशाख, काठमाडौ । नेपाल प्रहरीले कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा १४५ जना कर्मचारी माग गरेको छ ।
कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले यसअघि आह्वान गरेको विज्ञापनमा संख्या थप गरेको हो ।
हेर्नुहोस् सूचना :