Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका १६ इन्स्पेक्टर डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

५ साउन , काठमाडौ ।  नेपाल प्रहरीका १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

बिहिबार बसेको बढवा सिफारिस समितिको वैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका १४ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधी/कम्प्यूटरतर्फका १ जना गरि १६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची:

ch_85_communication_dsp_page-00011689927899.jpg

ch_81_doctor_dsp (1)-11689931201.jpg

ch_81_doctor_dsp (1)-21689931275.jpg

ch_83_it_dsp (1)_page-0001 (1)1689931366.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment