Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका २२ डिएसपी एसपी बढुवामा सिफारिस

३० वैशाख , काठमाडौ ।  नेपाल प्रहरीका २२ डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ । शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

पहिलो नम्बरमा गौतम केसी, दोस्रोमा बसुन्धरा खड्का र तेस्रोमा अपिलराज बोहरा सिफारिस भएका छन् । धेरै जसो वरियताकै आधारमा बढुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment