Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी राईलाई

२२ असोज , काठमाडौ । नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले पाएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर शनिबार बेलायत प्रस्थान गरेपछि राईले निमित्त प्रमुखको जिम्मेवारी पाएका हुन् ।

मानवश्रोत विकास विभागमा कार्यरत रहेका राईलाई आईजीपी कुँवरले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment