नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित) -
Comments Add Comment

नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित)

२० पुष काठमाडौ ।  नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो ।

उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment