१७ भाद्र , काठमाडौ । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको सोमबारको निर्णयअनुसार ५८७ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको हो ।
को कहाँ पुगे ? [सूचीसहित]